back
NMB ad

बाढीपहिराको क्षति रोक्न माग

Kumari bank ad

काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले देशलाई बाढीपहिराको क्षति रोक्न माग गरेका छन् । उनीहरुले बाढीपहिरोबाट दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका हुन् ।

विभिन्न भागमा जनधनधको क्षति भइरहेकाले रोकथामका लागि वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायत जिल्लामा बाढी, पहिरो, भारतीय बाँध, अतिवृष्टि र खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित हुनुपरेकाले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन उनीहरुले माग गरेका थिए ।

उहाँहरुले तराईका सीमावर्ती क्षेत्रमा भारतीय बाँध थुनिँदा नेपाली भूभाग जलमग्न भएकाले नेपाल सरकारले कूटनीतिक पहलबाट भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सभामुखसँग समय लिएर नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत र तेजुलाल चौधरी, नेकपा (एमाले) का कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद् डिलबहादुर नेपालीले ती विषयमा ध्यानाकर्षण गराएका थियो ।

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार १२:२२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...