back
NMB ad

पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र ढकाल

Kumari bank ad

काठमाडौं । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्र प्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष (लुम्बिनी) बम बहादुर कार्की, उपाध्यक्ष (गण्डकी) हरि कुमार श्रेष्ठ, उपाध्यक्ष (धौलागिरी) ज्ञानेन्द्र विक्रम महत, महासचिब मदन कुमार महत, सचिब यादव भट्टराई, कोषाध्यक्ष योग राज कँडेल शर्मा, सह–कोषाध्यक्ष नारायण प्रसाद तिम्सिना निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा (बागलुङ) संजय अधिकारी, (म्याग्दी) सुशिल खड्का, (गोरखा) नवराज पन्त, (लमजुङ) डा. बम बहादुर थापा जिताली, (तनहुँ) श्रीराम पौडेल, (कास्की) डा. बिमला शाक्य, (स्याङजा) अर्जुन कुमार अर्याल, (गुल्मी) चिन्तामणी न्यौपाने, (अर्घाखाँची) विष्णु बहादुर सिंह, (पाल्पा) रुद्र नाथ बस्याल, (कपिलबस्तु) दिग्बिजय मिश्र, (रुपन्देही) विष्णु हरी पाण्डे चित भएको प्रमुख निर्वाचन अधिकृत डा. रामकृष्ण तिम्सेनाले बताए ।

पर्वत, मुस्ताङ, मनाङ र नवलपरासीवाट कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जानकारी गराएको छ । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको अतिथ्यतामा सम्पन्न भएको शपथ ग्रहण तथा समापन कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामकाजी कोेनेले निर्वाचित समितिको सफलताको कामना व्यक्त गरेका थिए ।
२६ असार २०७५

वि.सं.२०७३ असार २६ आइतवार १८:१५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...