back
NMB ad

ओलीको पक्षमा उर्लिए युवा

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई नै कम्तिमा पनि ५ वर्ष निरन्तरता दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा युवाहरुले प्रदर्शन गरेका छन्।

 

kp oli julus 1

राष्ट्रिय झण्डा, नारा र प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका युवाहरुले ओली सरकारको पक्षमा नारावाजी समेत गरे।

kp oli julus 5

kp rally 5

 

kp oli julus 7

kp oli julus 6भारतीय नाकाबन्दीलाई झुक्दै नझुकी सामना गरेको, विकास र समृद्धीको बाटो लिएको र राष्ट्रियता जोगाउन वर्तमान ओली नेतृत्वको सरकारले महत्वपूर्ण भुमिका खेलेको भन्दै उनीहरुले ओली सरकारको निरन्तरताको माग गरे।

kp rally 6

kp rally 8

 

kp rally 9

kp rally 7

kp rally 10kp rally 3

 

 

 

 

 

यस्तै पोखरामा पनि ओली सरकारको निरन्तरता हुनु पर्ने माग राख्दै युवाहरुले र्यालि निकालेका थिए ।

kp rally 11

 

प्रकाशित मिति ः २०७३ असार ३१

वि.सं.२०७३ असार ३१ शुक्रवार १७:४८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...