back

राम्रा डाक्टर बिरामीको लागि

एकजना दुःखित साथी र अर्को एकजना दाईको साथीबाट आकस्मिक फोन आउँछ । ‘जेकी आमा घरमै हुनुहन्थ्यो, उहाँको मुटुले काम गर्न छोड्यो । इएमटीहरुले उहाँलाई मियामीस्थित एक्सवाईजेड अस्पतालमा लैजाँदैछन् । के तिमी उहाँका लागि  सबैभन्दा राम्रो मुटुरोग विशेषसज्ञ खोजिदिन सक्छौ ?’

कुनैपनि मुटुसँग सम्बन्धित समस्यामा राम्रो डाक्टर खोज्नु हाम्रो स्वभाविक कर्तव्य हो । तर, दुर्भाग्यवश यो अहिले गलत हुँदैछ । किनकी सबैभन्दा प्रख्यात अस्पतालकै मुटुविशेषज्ञहरु बाहिर छन् । अनि प्रख्यात चिकित्सक अस्पतालमा अनुपस्थित हुँदा मुटुरोगीको आयु बढेको छ ।

जेएमएमए इन्टरनल मेडिसियनमा हालसालै एउटा अनौठो तर डरलाग्दो अनुसन्धान पत्र प्रकाशित भएको छ । यस अध्ययनमा दशाँै हजार अस्पताल भर्ना गरिएका १० वर्षदेखिका विवरणलाई  विश्लेषण गरिएको छ । अनुुसन्धानको एउटै निस्कर्ष छ– मुटुरोग विशेषज्ञहरु सहर छोड्दा वा सहरबाट बाहिर जाँदा गम्भीर र खतरनाक अवस्थाका मुटुका बिरामीहरुमा केही राम्रो सुधार देखिनु ।

अमेरिकाको प्राज्ञिक शिक्षण अस्पताल लगायतका अन्य राम्रा अस्पतालहरुमा यस्तै अवस्था देखियो । मुटुरोग विशेषज्ञहरु हृदररोगको राष्ट्रिय वैठकमा सहभागी हुँदा शिक्षण अस्पतालमा भर्ना भएका, स्वास्थ्यका हिसाबले उच्च खतरा भएका र हृदयघातका  बिरामीमा ३० दिन आयु बढेको थियो । अवश्य पनि यो भिन्नता कुनै हल्का थिएन । त्यस्तै, वरिष्ठ चिकित्सकहरु अस्पतालमामा अनुपस्थित हुँदा केही हृदयघातका बिरामीमा मृत्य एक तिहाईले घटेको थियो ।

वि.सं.२०७२ मंसिर ९ बुधवार ११:५९ मा प्रकाशित

You can share this post!

आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० काठमाडौंमा, विभिन्न २४ विधामा अवार्ड प्रदान गरिने

आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० काठमाडौंमा, विभिन्न २४ विधामा अवार्ड प्रदान गरिने

वि.सं.२०८० असोज ८ सोमवार १५:५२

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय...

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने   

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने   

वि.सं.२०८० असोज ८ सोमवार १५:३१

काठमाडौँ ८ असोज : काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका...

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल   

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल   

वि.सं.२०८० असोज ८ सोमवार १५:२५

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ८ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० असोज ८ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ८ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...