back
mega bank Ad
Hero Ad

राम्रा डाक्टर बिरामीको लागि

एकजना दुःखित साथी र अर्को एकजना दाईको साथीबाट आकस्मिक फोन आउँछ । ‘जेकी आमा घरमै हुनुहन्थ्यो, उहाँको मुटुले काम गर्न छोड्यो । इएमटीहरुले उहाँलाई मियामीस्थित एक्सवाईजेड अस्पतालमा लैजाँदैछन् । के तिमी उहाँका लागि  सबैभन्दा राम्रो मुटुरोग विशेषसज्ञ खोजिदिन सक्छौ ?’

कुनैपनि मुटुसँग सम्बन्धित समस्यामा राम्रो डाक्टर खोज्नु हाम्रो स्वभाविक कर्तव्य हो । तर, दुर्भाग्यवश यो अहिले गलत हुँदैछ । किनकी सबैभन्दा प्रख्यात अस्पतालकै मुटुविशेषज्ञहरु बाहिर छन् । अनि प्रख्यात चिकित्सक अस्पतालमा अनुपस्थित हुँदा मुटुरोगीको आयु बढेको छ ।

जेएमएमए इन्टरनल मेडिसियनमा हालसालै एउटा अनौठो तर डरलाग्दो अनुसन्धान पत्र प्रकाशित भएको छ । यस अध्ययनमा दशाँै हजार अस्पताल भर्ना गरिएका १० वर्षदेखिका विवरणलाई  विश्लेषण गरिएको छ । अनुुसन्धानको एउटै निस्कर्ष छ– मुटुरोग विशेषज्ञहरु सहर छोड्दा वा सहरबाट बाहिर जाँदा गम्भीर र खतरनाक अवस्थाका मुटुका बिरामीहरुमा केही राम्रो सुधार देखिनु ।

अमेरिकाको प्राज्ञिक शिक्षण अस्पताल लगायतका अन्य राम्रा अस्पतालहरुमा यस्तै अवस्था देखियो । मुटुरोग विशेषज्ञहरु हृदररोगको राष्ट्रिय वैठकमा सहभागी हुँदा शिक्षण अस्पतालमा भर्ना भएका, स्वास्थ्यका हिसाबले उच्च खतरा भएका र हृदयघातका  बिरामीमा ३० दिन आयु बढेको थियो । अवश्य पनि यो भिन्नता कुनै हल्का थिएन । त्यस्तै, वरिष्ठ चिकित्सकहरु अस्पतालमामा अनुपस्थित हुँदा केही हृदयघातका बिरामीमा मृत्य एक तिहाईले घटेको थियो ।

वि.सं.२०७२ मंसिर ९ बुधवार ११:५९ मा प्रकाशित

You can share this post!

महापुरूष: चार सातामा कमायो १० करोड

महापुरूष: चार सातामा कमायो १० करोड

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४८

काठमाडौं । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश...

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...