back
Mega Long Ad

सशस्त्र प्रहरीका महानिरीक्षक वन्तले राजीनामा बुझाए

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा दिएका हुन् ।

शुक्रबार साँझको मन्त्रिपिरिषद बैठकले उनलाई निलम्बन गर्ने तयारी छ । वन्तले राजीनामा बुझाएको गृह मन्त्रालयका एक अधिकारीले बताए । भ्रष्टारमा मुछिएको आरोपमा निलम्बन हुनुभन्दा राजीनामा दिएर समाजमा छवी जोगाउने प्रयास स्वरुप वन्तले त्यसो गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार वन्त विरुद्ध भ्रष्टाचारको अभियोगमा छानविन भइरहेको भन्दै उनलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

वि.सं.२०७२ पुस ३ शुक्रवार २०:०७ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...