back

उपत्यकाको घडेरी र जमिनले १३ वर्षलाई मात्र पुग्ने !

काठमाडौं । काठमाडौं उपत्यकामा अब १३ वर्षका लागि मात्र पुग्ने आवासीय घडेरी बाँकी रहेको देखिएको छ ।

उपत्यकामा गरिएको एक अध्ययनबाट यस्तो नतिजा आएको नेपाल आवास तथा घरजग्गा व्यवसायी महासंघका महासचिव मीनमान श्रेष्ठले बताएका हुन् ।
बहुतल्ले भवन (अपार्टमेन्ट) निर्माणलाई राक्ने हो भने भावी पुस्तालाई उपत्यकामा बस्ने ठाउँको अभाव हुने देखिएको छ । ‘हाल बनाइएको अपार्टमेन्ट निर्माणसम्बन्धी आचारसंहितालाई परिमार्जित गरेर भए पनि यसको निर्माण रोक्न हुन्न,’ श्रेष्ठले भने, ‘अपार्टमेन्टको निर्माण व्यावसायिक रुपमा मात्र नभएर अहिलेको आवश्यकता पनि हो ।

 

हाल उपत्यकामा वार्षिक बन्ने घरको संख्या करिब १५ हजार रहेको छ ।
–अभियान दैनिकबाट

वि.सं.२०७२ पुस ५ आइतवार ०७:०६ मा प्रकाशित

You can share this post!

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...