back
NMB ad

उपत्यकाको घडेरी र जमिनले १३ वर्षलाई मात्र पुग्ने !

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा अब १३ वर्षका लागि मात्र पुग्ने आवासीय घडेरी बाँकी रहेको देखिएको छ ।

उपत्यकामा गरिएको एक अध्ययनबाट यस्तो नतिजा आएको नेपाल आवास तथा घरजग्गा व्यवसायी महासंघका महासचिव मीनमान श्रेष्ठले बताएका हुन् ।
बहुतल्ले भवन (अपार्टमेन्ट) निर्माणलाई राक्ने हो भने भावी पुस्तालाई उपत्यकामा बस्ने ठाउँको अभाव हुने देखिएको छ । ‘हाल बनाइएको अपार्टमेन्ट निर्माणसम्बन्धी आचारसंहितालाई परिमार्जित गरेर भए पनि यसको निर्माण रोक्न हुन्न,’ श्रेष्ठले भने, ‘अपार्टमेन्टको निर्माण व्यावसायिक रुपमा मात्र नभएर अहिलेको आवश्यकता पनि हो ।

 

हाल उपत्यकामा वार्षिक बन्ने घरको संख्या करिब १५ हजार रहेको छ ।
–अभियान दैनिकबाट

वि.सं.२०७२ पुस ५ आइतवार ०७:०६ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...