back
Mega Long Ad

राष्ट्रपति र प्रधानमन्त्री कार्यालय नै ग्यास माग्दै

काठमाडौं । मुलुकका दुई सर्बोच्च निकाय राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले एलपी ग्यास उद्योग संघ र उद्योगीसँग ग्यास माग्दै पत्राचार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ११ थान ग्यास माग्दै पत्र पठाएको संघले जनाएको छ ।
संघका अनुसार साइबाबा, साल्ट ट्रेडिङको एसटिसी, नेपाल र भानुमध्ये जुनसुकै कम्पनिका ११ सिलिन्डर माग्दै प्रधानमन्त्री कार्यालयले पत्राचार गरेको छ । तर, संघले सिद्धार्थ ब्रान्डको ग्यास दिन पहल भैरहेको जनाएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयले पनि ११ थान सुगम र एभरेष्ट ग्यास उपलब्ध गराउन उद्योगलाई पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयले संघमा पत्राचार गरे पनि राष्ट्रपति कार्यालयले सीधै उद्योगलाई पत्राचार गरेको छ ।
नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७२ पुस ७ मंगलवार ०८:१२ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...