back
mega bank Ad
Hero Ad

पुनर्निर्माण प्राधिकरणको सीइओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौ । सरकारले सुशील ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त गरेको हो । ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन् ।

ज्ञवाली नगर विकास कोषमा खुला प्रतिस्पर्धाबाटै छानिएका थिए । उनी सीभील इञ्जिनियर हुन् ।
उनको कार्यकाल डेढ वर्ष बाँकी रहँदा सरकारले पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
हालै मात्र संसदले पुनर्निर्माण विधेयक पास गरेको थियो भने राष्ट्रपति विद्या भण्डारीले विधेयक प्रमाणित गरेकी थिइन् ।

वि.सं.२०७२ पुस १० शुक्रवार १९:५० मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:५५

काठमाडौं ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...