back
NMB ad

रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड

Kumari bank ad
काठमाडौं- पूर्व अर्थमन्त्री रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि प्राप्त भएको छ। लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो ।

पत्रिकाको आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको जनाएको छ।

बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार, महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ठ अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन्।

केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

स्रोत : नागरिक

वि.सं.२०७२ पुस २० सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २७ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २७ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ २७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः कोइराला निर्वाचित

रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः कोइराला निर्वाचित

वि.सं.२०८१ जेठ २७ आइतवार १४:५१

काठमाडौँ । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका...

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा   

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा   

वि.सं.२०८१ जेठ २७ आइतवार १४:३७

काठमाडौँ, २७ जेठ : काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

वि.सं.२०८१ जेठ २७ आइतवार १४:१७

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित...