back
mega bank Ad
Hero Ad

सानिमा बैंकले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

काठमाडौँ । सानिमा बैंकले देशभित्र र वाहिर रहेका नेपाली नागरिकहरुका लागि अनलाइन खाता खोल्ने सुविधा उपलब्ध गराएको छ ।

ग्राहकहरुले अब खाताको फर्म डाउनलोड गर्ने र भर्ने झन्झट गर्नु पर्दैन । सानिमा बैंकको वेबसाइटमा गई बचत खाता खोल्न सकिन्छ । अनलाइनबाट सम्पूर्ण बिवरण बुझाएको अर्को कार्य दिनमा ग्राहकले खाता नम्बर पाउनेछन् ।

थप सहयोग आवश्यक परेमा ग्राहकले ‘Connect’ बिकल्पमा गएर आफ्नो सम्पर्क बिवरण प्रदान गर्न सक्छन् । त्यसपछि बैंक कर्मचारीले ग्र्राहकले सुचित गरेको समयमा सम्पर्क गरि उक्त खाता खोल्नको लागी सहयोग प्रदान गर्ने छन् ।

वि.सं.२०७२ पुस २४ शुक्रवार ०८:४० मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:५५

काठमाडौं ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी...