back

तनहुँ दुर्घटनामा सांसद सहित चार घाइते

काठमाडौँ । तनहुँमा भएको कार दुर्घटनामा एकजना सांसदसहित चारजना घाइते भएका छन्।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा८च ७५९१ नम्वरको कार अनियन्त्रित भएर तनहुँको घाँसीकुवा–२ देउरालीमा दुर्घटना हुँदा कालीकोटका एमाओवादीका सांसद ५५ वर्षीय महेन्द्र शाहीसहित कारमा सवार चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनाका कारण सांसद शाही सामान्य घाइते भएका छन्। दुर्घटनामा परी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन्। दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उक्त कारका चालक सांसद शाही नै भएको बुझिइएको छ।
प्रकाशित मिति २०७२/१०/१२ मंगलबार २:२२:२०

वि.सं.२०७२ माघ १२ मंगलवार १४:२३ मा प्रकाशित

You can share this post!

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १२:४८

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय...

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

वि.सं.२०८० असोज ८ सोमवार १२:४१

चितवन, ८ असोज : जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा...

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी   

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी   

वि.सं.२०८० असोज ८ सोमवार १२:३७

एकराज पाठक बेइजिङ, ८ असोज : नेपाल र चीनबीच विभिन्न...

नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ   

नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार १२:३२

काठमाडौँ, ८ असोज : नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको...

एमाले बागमती प्रदेशको अधिवेशन सुरु हुँदै   

एमाले बागमती प्रदेशको अधिवेशन सुरु हुँदै   

वि.सं.२०८० असोज ८ सोमवार १२:१८

काठमाडौँ, ८ असोज : नेकपा (एमाले) को प्रथम बागमती प्रदेश...

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि बनाउने  

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि बनाउने  

वि.सं.२०८० असोज ८ सोमवार १२:११

मनहरी (मकवानपुर), ८ असोज : बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी...