back
NMB ad

बाबुरामको नयाँ शक्तिमा २२ थपिए, को-को छन् नयाँ ?

Kumari bank ad

काठमाडौँ । बाबुराम भट्टराइ संयोजक रहेको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा आज थप २२ जना थप गरिएको छ । २ सय ६५ जनाको अन्तरिम परिषद् बनाउने तयारी गरिएकोमा दुई दिनअघि ३५ जनाको नाम सार्वजनिक गरिकएको थियो । दोस्रो लटमा थपिएका अधिकांश पूर्वमाअोवादी नेता छन् । खिमलाल देवकोटा, वामदेव क्षेत्रीदेखि रामरिजन यादव र कल्पना धमलासम्म यसमा छन् ।

हेर्नुस् थपिएका परिषद् सदस्यहरु को-को छन् ?

१.   कर्णध्वज केसी    – प्यूठान
२    कलामुद्दीन राइन्  – महोत्तरी
३    कल्पना धमला    – धादिङ
४    कुमार पौडेल      – सप्तरी
५    कृष्ण शर्मा       – काठमाडौं
६    खिमलाल देवकोटा – कास्की
७    गंगा श्रेष्ठ       – सिन्धुली
८    चिनक कुर्मी     – नवलपरासी
९    ठाकुर चापागाईं   – नवलपरासी
१०    देवेन्द्र पराजुली  – लम्जुङ
११    नवराज सुवेदी   – प्यूठान
१२    भक्तबहादुर शाह – जाजरकोट
१३    डा. भोगेन्द्र झा  – धनुषा
१४    महेन्द्र पासवान  – सिराहा
१५    राजेन्द्र किराती  – संखुवासभा
१६    रामकुमार शर्मा  – महोत्तरी
१७    रामरिजन यादव – सिराहा
१८    लिला भण्डारी   – कैलाली
१९    वलावती शर्मा   – बाग्लुङ
२०    वामदेव क्षेत्री    – रुपन्देही
२१    सुशीला सिरपाइली  – अर्घाखाँची
२२    सोनामसिंह स्याङतान  – मकवानपुर

प्रकाशित मिति २०७२/१०/१२ मंगलबार २:३०:३७

वि.सं.२०७२ माघ १२ मंगलवार १४:३१ मा प्रकाशित

You can share this post!

नौ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन पहल   

नौ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन पहल   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:२७

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९...

आजको मौसम : केही स्थानमा मुसलधार वर्षाको चेतावनी   

आजको मौसम : केही स्थानमा मुसलधार वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:१६

काठमाडौँ, ७ असारः हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती...

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश   

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:११

काठमाडौँ :  जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी...

आज ७ आषाढ २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

आज ७ आषाढ २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:००

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ असार ६ बिहीवार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको...

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय...