back

६ महिनामै ५० प्रतिशत नाफा कमाउँदै बैंकहरु

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा खुद नाफा ४० प्रतिशतले बढाएको छ भने सिद्धार्थ बैंकले पनि आफ्रनो नाफा ५० प्रतिशतले बढाएकोछ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा ५४ करोड रुपैयाँ खुद नाफा गरेको ग्लोबल आइएमईए बैंकले यो वर्ष ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको हो । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुजी रहेको बैंकले यो अवधिमा ६३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कर्जा लगानी तथा निक्षेप संकलन दुवैमा सुधार गरेको छ।

सिद्धार्थ बैंकले पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो नाफा ५० प्रतिशतले बढाएको छ। बैंकले गत वर्षको पुस मसान्तसम्मा ३२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष १६ करोडले बढाउँदै ४८ करोड ७४ लाख रुपैयाँ पुर्‍याएको छ । दुई अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ४८ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

माघ १४, २०७२

वि.सं.२०७२ माघ १४ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १३ शनिवार १८:३४

वीरगन्ज, १३ असोज (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

वि.सं.२०८० असोज १३ शनिवार १८:३०

काठमाडौँ, १३ असोज : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही...