back
NMB ad

६ महिनामै ५० प्रतिशत नाफा कमाउँदै बैंकहरु

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा खुद नाफा ४० प्रतिशतले बढाएको छ भने सिद्धार्थ बैंकले पनि आफ्रनो नाफा ५० प्रतिशतले बढाएकोछ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा ५४ करोड रुपैयाँ खुद नाफा गरेको ग्लोबल आइएमईए बैंकले यो वर्ष ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको हो । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुजी रहेको बैंकले यो अवधिमा ६३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कर्जा लगानी तथा निक्षेप संकलन दुवैमा सुधार गरेको छ।

सिद्धार्थ बैंकले पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो नाफा ५० प्रतिशतले बढाएको छ। बैंकले गत वर्षको पुस मसान्तसम्मा ३२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष १६ करोडले बढाउँदै ४८ करोड ७४ लाख रुपैयाँ पुर्‍याएको छ । दुई अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ४८ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

माघ १४, २०७२

वि.सं.२०७२ माघ १४ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...