back
NMB ad

सबै दल मिलेर संविधान कार्यान्वयनमा लैजान राष्ट्रपतिको सुझाव

Kumari bank ad
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लैजान राष्ट्रपतिको सुझाव सुझाव दिएकी छन् । बिहीबार शितल निवासमा संसदीय मामिला पत्रकारसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलबीचको एकता अपरिहार्य रहेको बताएकी हुन् । राष्ट्रपति भण्डारीले भनिन ‘संविधान कार्यान्वयनमा कसैले पनि अवरोध गर्न हुँदैन’ ।
‘अहिले संविधान कार्यान्वयन गर्न सबैदलबीचको एकता अपरिहार्य छ,’ राष्ट्रपति भण्डारीले भनिन्,’सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ। संविधान कार्यान्वयनमा कहीँ कतैबाट पनि अवरोध हुनुहुन्न।’

राष्ट्रपति भण्डारीले अहिले राष्ट्रिय एकतामा खतरा आइनसकेको भन्दै दलहरुबीच मन र मष्तिष्कमात्र विभाजन भएको बताइन्।

 

‘दलहरुबीच केही अविश्वास देखिएको छ,’ उनले भनिन्,’ अहिले नै राष्ट्रय एकतामा खतरा उत्पन्न भएको छैन।’ उनले संविधान कार्यान्वयको मुख्य चुनौती संघीय कार्यान्वयन रहेको भन्दै संघीयतामा जाँदा सांस्कृति र प्राकृतिक पक्षलाई ख्याल गर्न राष्ट्रपति भण्डारीले सुझाव दिइन्।

 प्रकाशित मिति : २०७२/१०/१४/४:००

वि.सं.२०७२ माघ १४ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...