back
NMB Ad

नाका सुनसान भएको मौका छोपिएको हो, नाकाबन्दी खुलेको हैन

Royal Enfield Inside Page Banner

वीरगञ्ज । नेपालको संविधान जारी भएपछि अबरुद्ध वीरगञ्ज नाका खुलेको र नाकाबन्दी बिरस्तारै खुल्ने चर्चा चलिरहेको बेला वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीले नाकाबन्दी नखुलेको जानकारी दिएका छन् ।

मधेसी मोर्चाले नाकामा धर्ना दिन थालेपछि आसोज ७ गते यता आज बिहान पहिलोपटक वीरगन्ज भन्सार हुँदै ५ वटा मालवाहक ट्रक नेपाल भित्रिएपछि नाकाबन्दी खुलेको हल्ला चलेको थियो । तर नाकाबन्दी नखुलेको र बिहान ६ बजेको समयमा नाका सुनसान भएको मौका छोपी भारतीय पक्षले ५ वटा गाडी पठाएको र नेपालतर्फ रोकिराखिएको ५ वटा खाली ट्रक तथा २ वटा जीप भारत तर्फ गएको कर्मचारीहरुले बताए ।

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीका अनुसार नाकामा कोही नभएको बेला उताबाट र यताबाट गाडीहरु पठाइएको हो । नाकाबन्दी खुलेको हैन ।

माघ १५, २०७२ । १०.४५ 

वि.सं.२०७२ माघ १५ शुक्रवार १०:३८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा

मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:४४

जनकपुरधाम । जनकपुरधाम । मधेश प्रदेश सरकारले मंसिर २३ गते...

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:२४

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ...

एनपीएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

एनपीएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:१९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:०७

भोजपुर : जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ)...

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:५२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:४५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय,...