back
Kumari Bank

अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक

Nepal Bank

बेलायत । दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय धर्म तथा नीतिसम्बन्धी विभागमा डाक्टर दिवाकर आचार्य प्राध्यापक पदमा नियुक्त भएका छन् ।

आचार्य सो विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्ति पाउने सम्भवतस् पहिलो नेपाली हुन्।

प्रतिष्ठित यो पदमा पहिलो प्राध्यापकका रुपमा भरातका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन सन् १९३६ मा नियुक्त भएका थिए भने त्यसपछि विभिन्न तीन जना विद्धानहरुले यो पदमा रही सेवा गरेका थिए। प्राध्यापक आचार्य यो पदमा नियुक्ति पाउने पाँचौ व्यक्ति हुन्।

सन् २००६ देखि जापानको क्योटो विश्वविद्यालयमा प्राध्यापनरत आचार्य प्रतिष्ठित ‘जर्नल अफ इन्डियन फिलोसोफी’का सम्पादक समेत हुन्।

प्रकाशित: नेपाल समाचारपत्र/ माघ १५, २०७२/११.५

वि.सं.२०७२ माघ १५ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...