
पोखरा । ‘नेपाल लिटरेचर फेस्टिभल’ को पाँचौं संस्करण आजदेखि पर्यटकीय नगरी पोखरामा सुरू भएको छ ।
माघ १८ गतेसम्म नेपाल टुरिजम बोर्ड, पार्दीमा चल्ने महोत्सवमा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनीतिज्ञहरुले करिब ३० वटा विषयमा छलफल गर्नेछन्।
माघ १५, २०७२। ११. १०
वि.सं.२०७२ माघ १५ शुक्रवार ११:४१ मा प्रकाशित