back
mega bank Ad
Hero Ad

जुम्लामा सांग्रिलाको २९ औं शाखा

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले जुम्लामा आफनो २९ औं शाखा स्थापना गरेको छ । अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाय तथा जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरबहादुर शाहीले संयुक्त रुपमा शाखाको उदघाटन गरे।
बैंकले विहीबारबाट यो शाखाबाट वित्तीय कारोबार थालेको थियो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म करिब नौ अर्व १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको जनाएको छ । यो अवधिमा बैंकले १५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको जनाएको छ ।
अहिले ७३ करोड ६० लाख चुक्ता पुँजी रहेको बैंकको विशेष साधारणसभाबाट पारित ४ः१ बराबरको हकप्रद शेयर र गत आर्थिक वर्षको नाफाबाट बोनस वितरणपछि चुक्ता पुँजी एक अर्ब सात करोड रुपैयाँ पुग्नेछ । बैंकले गत वर्षको नाफाबाट २०.८५ प्रतिशत बोनस दिने निर्णय यसअघि नै गरिसकेको छ ।
१६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार ०९:५६ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...