back

काष्ठमण्डप डेभलपमेन्ट बैंकको सानोभर्‍याङ शाखा पुनः सुचारु

काठमाडौं। काष्ठमण्डप डेभलपमेन्ट बैंकले सानोभर्‍याङ चोकमा रहेको शाखाबाट वित्तीय कारोबार थालेको छ।
भूकम्पका कारण भवन भत्किँदा बैंकले काउण्टरमार्फत वित्तीय कारोबार गर्दै आएकोमा फेरि शाखा खोली कारोबार थालिएको बैंकले जनाएको छ। न्यूरोडमा केन्द्रीय कार्यालय रहेको बैंकको १९ शाखा सञ्चालनमा छन्।
बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकले यो अवधिमा पाँच अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। हाल बैंकको निष्क्रिय कर्जा  अनुपात ३ प्रतिशत रहेको छ ।
बैंकले सातवटा एटिएम तथा इ–बैंकिङ, एसएमएस बैंकिङ तथा स्वीफ्टलगायतका सेपा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले केही शाखाबाट सुनकर्जा पनि उपलब्ध गराउँदै आएको छ।

१५, माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार १०:०२ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

वि.सं.२०७९ माघ २४ मंगलवार १७:२५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...