back

काष्ठमण्डप डेभलपमेन्ट बैंकको सानोभर्‍याङ शाखा पुनः सुचारु

काठमाडौं। काष्ठमण्डप डेभलपमेन्ट बैंकले सानोभर्‍याङ चोकमा रहेको शाखाबाट वित्तीय कारोबार थालेको छ।
भूकम्पका कारण भवन भत्किँदा बैंकले काउण्टरमार्फत वित्तीय कारोबार गर्दै आएकोमा फेरि शाखा खोली कारोबार थालिएको बैंकले जनाएको छ। न्यूरोडमा केन्द्रीय कार्यालय रहेको बैंकको १९ शाखा सञ्चालनमा छन्।
बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकले यो अवधिमा पाँच अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। हाल बैंकको निष्क्रिय कर्जा  अनुपात ३ प्रतिशत रहेको छ ।
बैंकले सातवटा एटिएम तथा इ–बैंकिङ, एसएमएस बैंकिङ तथा स्वीफ्टलगायतका सेपा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले केही शाखाबाट सुनकर्जा पनि उपलब्ध गराउँदै आएको छ।

१५, माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार १०:०२ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...