back

सिप्रदीले ल्यायो एफजेड बाइक र सामसुङ नोट फाइभ जित्ने अफर

काठमाडौं । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले ‘विन्टर वण्डर अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत उपभोक्ताले टाटाका जेस्ट, बोल्ट र स्ट्रोम गाडीको खरीदमा यमाहाको एफजेड एसएआइ भि २.० र सामसङ नोट फाइभ जित्नसक्ने कम्पनीले जानकारी दिएको छ।

 

सिप्रदी ट्रेडिङ प्रालि नेपालका लागि टाटा प्यासेन्जर भेहिकलको एकमात्र आधिकारिक बिक्रेता हो। जाडो महिनालाई विशेष बनाउने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ।

 

 

हरेक टाटा प्यासेन्जर गाडीहरुको खरीदमा ग्राहकले २५ हजार रुपैयाँसम्म जित्नेसक्ने छन् । यो योजना सिमित अवधिको लागि मात्र रहने कम्पनीले जानकारी दिएको छ। उपभोक्तालाई छिटो र भरपर्दो सेवा प्रदान गर्न दुई दिनभित्र गाडीको डेलिभरी गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।

 

१७ माघ २०७२

वि.सं.२०७२ माघ १७ आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...