back

भारतीय विदेमन्त्रीको निमन्त्रणमा अर्थ मन्त्री भारत जाँदै

Kumari bank ad

काठमाण्डौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।

पौडेल माघ २४ गते भारत जाने र २६ गते फर्कने गरी भ्रमण कार्यक्रम तयार पारिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले बताएका छन ।

भारतमा रहँदा अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री स्वराजसँगै वित्तमन्त्री अरुण जेट्लीसँग पनि भेटवार्ता गर्नेछन् । दुईपक्षीय आर्थिक सहायता र साझेदारीका विषयमा अर्थमन्त्रीले भारतीय मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको चापागाईंले बताए । यसका साथै, अर्थमन्त्रीको भ्रमणको बेलामा प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय हुने प्रधानमन्त्रीको निजी सचिवालयलले जनाएको छ ।

माघ १७, २०७२/ ८.००

वि.सं.२०७२ माघ १७ आइतवार १०:२८ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...