back
NMB ad

महत्वकांक्षी योजना सहित आउँदो साताबाट ऊर्जा संकट

Kumari bank ad

काठमाण्डौं । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने महत्वाकांक्षी योजनासहित सरकारले आउँदो हप्तादेखि ऊर्जा संकटकाल घोषणा गर्ने भएको छ । ऊर्जा मन्त्रालयले यसको कार्ययोजना र ऐनको मस्यौदा तयार बनाइसकेको छ भने आजबाट यस विषयमा छलफल गरी घोषणा गरिने तयारी भइरहेकोछ ।

सरकारले दस वर्षमा दस हजार मेगाबाट विद्युत् उत्पादन गर्ने गरी संकटकाल घोषणाको तयारी गरेको हो ।

भारतको अघोषित नाकाबन्दीपछि पेट्रोल, डिजेल, ग्यासको अभाव भएपछि सरकारले ऊर्जा संकटकालको अवधारणा अघि बढाएको हो । सरकारले नाकाबन्दीपछि देशको वर्तमान आर्थिक अवस्था र भावी कार्ययोजना ‘श्वेतपत्र’ जारी गरी आर्थिक संकटकाल लागू गर्ने घोषणा गरेको थियो ।

माघ १७, २०७२/ ८.००

वि.सं.२०७२ माघ १७ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...