back
NMB ad

संसदको लेखा समितिमा एनसेलको कर विवाद

Kumari bank ad

काठमाण्डौं । नेपालको अहिलेसम्मकै ठूलो कर्पोरेट डिल अर्थात् १ सय ४० अर्बको एनसेल खरिद बिक्री सम्झौता हुँदै गर्दा नेपालले कर कति प्राप्त गर्छ भन्ने विषय अहिले चर्चामा छ ।

यस्तो अवस्थामा पुँजीगत लाभकर नेपालले गुमाउने हो कि भन्ने तिब्र बहस जारी छ। कतै नेपालले पुँजीगत लाभकर बापत हुन आउने ५१ अर्ब राजश्व गुमाउने त होइन भन्ने विषयमा आज संसदको लेखा समितिमा छलफल भयो ।

एनसेल किन्न लागेको एक्जियटाले कानुनी रुपमा कुनै कर तिर्नुपर्ने दायित्व भए नभएको विषयमा राजश्व विभागलाई पत्र काटेर पहिला नै जानकारी (पूर्वादेश) मागेको छ। उसले जानकारी माग गरेको ४५ दिनमा जवाफ दिनुपर्ने व्यवस्था आयकर ऐनमा छ। तर अहिले के जवाफ दिने भन्ने अन्यौलमा विभाग छ।

आज छलफलमा निम्त्याइएका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा र पूर्व सञ्चार मन्त्री समेत रहेका मिनेन्द्र रिजालबीचको चर्काचर्कीले चर्चा पाएकोछ थियो ।

माघ १९, २०७२/ ३.००

वि.सं.२०७२ माघ १९ मंगलवार १६:०५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...