back
NMB ad

जाजरकोटमा यो वर्ष ७७ करोडको सुन्तला फल्यो

Kumari bank ad

जाजरकोट । जिल्लामा यस वर्ष र ७७  करोड मूल्यको सुन्तला बिक्री भएको छ ।

यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए ।

जिल्लाको ढिमे, डाडागाउँ, झाप्रा, कार्कीगाँउ, भुरलगायत गाविसमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

मनग्य आम्दानी भएपछि सुन्तला खेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर खेतीले जीवन गुजारा चलाउन कठिन भएपछि किसानले सुन्तला खेती सुरु गरेका हुन् ।

 

जिल्लामा सुन्तला प्रतिकिलो रु ५० देखि रु ८० मा बिक्री वितरण हुने गरेको छ ।

२० माघ २०७२

वि.सं.२०७२ माघ २० बुधवार १०:३७ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...