back
NMB ad

चौधरी ग्रूपका संस्थापक उद्योगपतिको निधन

Kumari bank ad

काठमाण्डौं । चौधरी ग्रूपका संस्थापक उद्योगपति लुनकरणदास चौधरीको हिजो बिहीबार दिउसो ९४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो सयमदेखि मुटु र सुगर रोगका विरामी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनका जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् । लुनकरणदास चौधरीको जन्म १९७९ सालमा काठमाडौंको मखन टोलमा भएको थियो । उनका तीन छोरा र एक छोरी छन् ।

हाल चौधरीका ३ वटै छोरा औद्योगिक क्षेत्रमा छन् । उनले स्थापना गरेको ग्रूप अन्तरगत हाल ४० भन्दा बढी औद्योगिक तथा व्यापारिक संस्थाहरु संचालनमा छन् । नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीले पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गरेका थिए ।

माघ २२, २०७२ / ७.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १०:०४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...