back
NMB Ad

चौधरी ग्रूपका संस्थापक उद्योगपतिको निधन

Royal Enfield Inside Page Banner

काठमाण्डौं । चौधरी ग्रूपका संस्थापक उद्योगपति लुनकरणदास चौधरीको हिजो बिहीबार दिउसो ९४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो सयमदेखि मुटु र सुगर रोगका विरामी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनका जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् । लुनकरणदास चौधरीको जन्म १९७९ सालमा काठमाडौंको मखन टोलमा भएको थियो । उनका तीन छोरा र एक छोरी छन् ।

हाल चौधरीका ३ वटै छोरा औद्योगिक क्षेत्रमा छन् । उनले स्थापना गरेको ग्रूप अन्तरगत हाल ४० भन्दा बढी औद्योगिक तथा व्यापारिक संस्थाहरु संचालनमा छन् । नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीले पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गरेका थिए ।

माघ २२, २०७२ / ७.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १०:०४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा

मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:४४

जनकपुरधाम । जनकपुरधाम । मधेश प्रदेश सरकारले मंसिर २३ गते...

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:२४

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ...

एनपीएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

एनपीएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:१९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:०७

भोजपुर : जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ)...

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:५२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:४५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय,...