back

चार महिनापछि रक्सौल–वीरगञ्ज नाका सुचारु

Kumari bank ad

वीरगञ्ज । रक्सौल-वीरगञ्जको मितेरी पुलको अवरोध आज मध्याहृनबाट हटेको छ । स्थानीय र व्यवसायीले नाकाको धर्नामा राखिएको पाल हटाएपछि रक्सौल नाका भएर ट्रक आउन थालेका छन् ।

असोज ७ गतेदेखि मधेसी मोर्चाको धर्नाले अबरुद्ध नाकाबाट ४ महिनापछि एक दर्जन कन्टेनर नेपाल छिरेका छन् ।

मधेसी मोर्चाले नाकामा धर्ना बस्नका लागि नेपाल–भारत सीमा दसगजाको मितेरी पुलमा टाँगेको पाललाई दुवैतिरका स्थानीय र व्यवसायीले शुक्रबार जलाइदिएका थिए । पुलमा राखिएको बाटो छेक्ने ढाट पनि हटाइएको छ ।

माघ २२, २०७२/२.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १४:३४ मा प्रकाशित

You can share this post!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १३ शनिवार १८:३४

वीरगन्ज, १३ असोज (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...