काठमाण्डौं । आईसीसी यू १९ क्रिकेट विश्वकपको क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो व्याटिङ गरेको नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दिएको थियो । बंगलादेशले १० बल बाँकी छदै मात्र ४ विकेट क्षतिमा लक्ष्य भेट्टाएको हो ।
यो जितसँगै बंगलादेश भने सेमीफाइनलमा पुगेकोछ ।
माघ २२, २०७२ /३.५५
वि.सं.२०७२ माघ २२ शुक्रवार १५:४८ मा प्रकाशित