
काठमाडौँ । शुक्रबार राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर गएको ५.५ रेक्टर स्केल भूकम्पको धक्काले काठमाडौँ बासिलाई त्रसित बनाएको छ ।
ठूलै धक्का महसुश भएपछि सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति सुत्ने तरखरमा रहेका सर्व साधारण त्रसित भएर बाहिर निस्किएका हुन् । नेपाल-चीन सिमा क्षेत्र लगायत नेपालको राजधानी लगायत मध्यमान्चलका पहाडी जिल्लाहरुमा ढक्क महसुश भएको थियो ।
भूकम्पको धक्का महसुश भए पनि भौतिक र मानबिय क्षेती भएको खबर आएको छैन ।
सोहि समयमा नेपाल-चीन सिमा क्षेत्रको क्षिज़न्ग क्षेत्रमा पनि ५.१ रेक्टर स्केलको धक्का महसुश भएको छ ।
२२ माघ २०७२ /१०: ३०
वि.सं.२०७२ माघ २२ शुक्रवार २२:५२ मा प्रकाशित