back
NMB ad

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको झट्का

Kumari bank ad

काठमाडौँ । शुक्रबार राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक  केन्द्र बनाएर गएको ५.५ रेक्टर  स्केल भूकम्पको धक्काले काठमाडौँ बासिलाई त्रसित बनाएको छ ।

ठूलै धक्का महसुश भएपछि सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति सुत्ने तरखरमा रहेका सर्व साधारण त्रसित भएर बाहिर निस्किएका हुन् । नेपाल-चीन सिमा क्षेत्र लगायत नेपालको राजधानी लगायत मध्यमान्चलका  पहाडी जिल्लाहरुमा ढक्क महसुश भएको थियो ।

bhukampa dhakka 12

भूकम्पको धक्का महसुश भए पनि भौतिक र मानबिय क्षेती भएको खबर आएको छैन ।

 

bhukampa dhakka

 

सोहि समयमा नेपाल-चीन सिमा क्षेत्रको क्षिज़न्ग क्षेत्रमा पनि ५.१ रेक्टर स्केलको धक्का महसुश भएको छ ।

 

२२ माघ २०७२ /१०: ३०

वि.सं.२०७२ माघ २२ शुक्रवार २२:५२ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने   

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने   

वि.सं.२०८१ जेठ ३० बुधवार ०६:४८

काठमाडौँ, ३० जेठः काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने...

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ   

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ   

वि.सं.२०८१ जेठ ३० बुधवार ०६:४०

काठमाडौँ, ३० जेठः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले...

आज ३० जेठ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ३० जेठ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ३० बुधवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

वि.सं.२०८१ जेठ २९ मंगलवार २१:३५

काठमाडौँ, २९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा...

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२४

काठमाडौँ, २९ जेठः आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत...