back
SKIP
Prabhu Bank Road Block Ad

पुनःनाका अवरुद्ध गर्न गएकाहरु लखेटिए

Kumari bank ad

काठमाडौं । १३५ दिन पछि सुचारु भएको वीरगञ्ज नाका फेरि अवरुद्ध पार्न गएका मधेसी मोर्चाका कार्यकर्ता स्थानीय र भारतीय व्यापारीद्वारा लखेटिएका छन् ।

मधेसी मोर्चाको बारा र पर्साको बैठकले शनिबार दिउँसो २ बजेबाट नाका बन्द गर्ने निर्णय गरेलगत्तै कार्यकर्ता नाकामा पुगेका थिए ।

 

मधेसी मोर्चाले नाका फेरि बन्द गर्ने बताएपछि प्रतिकारका लागि भन्दै रक्सौलका ब्यापारीहरु समेत आएका थिए । त्यसक्रममा झडप समेत भएको छ ।

झडपपछि अहिले मधेसी मोर्चाका कार्यकर्ता हटेका छन् र नाका सहज भएको छ । १३५ दिन ठप्प रहेको नाकाबाट आज पहिलो पटकग्यासका ३ बुलेट नेपाल प्रवेश गरेका छन् ।

२३ माघ २०७२ /४:०६

वि.सं.२०७२ माघ २३ शनिवार १६:०६ मा प्रकाशित

You can share this post!

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४६

काठमाडौँ, २४ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत...

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४०

सिड्नी, २४ मङ्सिर अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप...

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:३४

काभ्रेपलाञ्चोक, २४ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:२३

काठमाडौँ, २४ मङ्सिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा...

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१४

काठमाडौँ, २४ मङ्सिर : एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत...