back
mega bank Ad
Hero Ad

सिद्धार्थ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) चाहियो

काठमाण्डौं । सिद्धार्थ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागी आवेदन माग गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिइओ हुनका लागि व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातकोत्तर पास भई कुनैपनि कर्पोरेट अफिसमा १० वर्ष कामको अनुभव हुनुपर्नेछ त्यस्तै कुनैपनि बीमा कम्पनीको व्यवस्थापकीय तहमा कम्तिमा दुई वर्ष काम गरेको हुनुपर्ने छ।

इच्छुक उम्मेदवारले ३५ दिन भित्र कम्पनीको कर्पोरेट अफिस बबरमहलमा आवेदन आवेदन बुझाउनु पर्नेछ ।

माघ २५, २०७२, ११.००

वि.सं.२०७२ माघ २५ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:४४

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...

४९ हजार ७ कित्ता बिक्री भयो एनएमबी बैंकको सेयर, प्रतिकित्ता कति ?

४९ हजार ७ कित्ता बिक्री भयो एनएमबी बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:०२

काठमाडौं । बिहीबार एनएमबी बैंकको सेयर मूल्य बढेको छ ।...

सर्वाधिक कारोबार भएको नबील बैंकको सेयर प्रतिकित्ता कति पुग्यो ?

सर्वाधिक कारोबार भएको नबील बैंकको सेयर प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:४३

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य बढेको छ ।...

नबिल बैंकले आइएफआइसी बंगलादेशको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने

नबिल बैंकले आइएफआइसी बंगलादेशको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:५५

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा पौडेल नियुक्त

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा पौडेल नियुक्त

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:१९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...