back

हेल्मेटले हानेर गरिएको थियो नायिकाको हत्या

Kumari bank ad

कास्की । स्थानीय प्रहरीले मगर चलचित्रकी नायिका नेहा (योरुना) पुन मगरको हत्यामा संलग्न भएको अभियोगमा पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्गीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्‍याउने क्रममा २ जनाबीच भनाभन हुँदा हेल्मेटले हानेर नेहाको हत्या गरेको सतिसले स्वीकारेका छन् ।

नेहालाई कोठामा छाड्न जाने बेला सतिशले लेकसाइड जान आग्रह गरेका थिए तर नेहा जान नमानेपछि बाटोमा नेहा र सतिशबीच विवाद भएर आवेगमा आएर हेल्मेटले उनको टाउकोमा हानेको सतिशले प्रहरीसमक्ष बयान दिएका छन्।

नेहाको शव भेटिएपछि धेरैले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेता पनि नेहाको मेडिकल रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

माघ २५, २०७२ /२.००

वि.सं.२०७२ माघ २५ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...