back
NMB ad

हेल्मेटले हानेर गरिएको थियो नायिकाको हत्या

Kumari bank ad

कास्की । स्थानीय प्रहरीले मगर चलचित्रकी नायिका नेहा (योरुना) पुन मगरको हत्यामा संलग्न भएको अभियोगमा पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्गीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्‍याउने क्रममा २ जनाबीच भनाभन हुँदा हेल्मेटले हानेर नेहाको हत्या गरेको सतिसले स्वीकारेका छन् ।

नेहालाई कोठामा छाड्न जाने बेला सतिशले लेकसाइड जान आग्रह गरेका थिए तर नेहा जान नमानेपछि बाटोमा नेहा र सतिशबीच विवाद भएर आवेगमा आएर हेल्मेटले उनको टाउकोमा हानेको सतिशले प्रहरीसमक्ष बयान दिएका छन्।

नेहाको शव भेटिएपछि धेरैले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेता पनि नेहाको मेडिकल रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

माघ २५, २०७२ /२.००

वि.सं.२०७२ माघ २५ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...