back

विदेशमा विचल्लीमा हुनुहुन्छ ? डायल गर्नुहोस् ९७७११७७

काठमाण्डौं । वैदेशिक रोजगारमा ठगीले जरा गाडेपछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेकोछ । नेपालभरीबाट फोन गर्दा ११७७ मात्र डायल गरे पुग्छ भने विदेशबाट फोन गर्दा नेपालको कन्ट्री कोड न। ९७७११७७ डायल गर्नुपर्ने प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका अपराधबारे उजुरी सुन्नका लागि हटलाईन २४ सै घन्टा संचालनमा ल्याइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा पठाउने नममा विभिन्न प्रलोभनमा पार्ने, तोकिएको भन्दा बढी रकम लिने, भनेको जस्तो काम र तलव नपाइने, लामो समयसम्म पारपोर्ट कब्जामा राख्ने, विदेशमा पुगेपछि विमानस्थलमा लिन नआउने लगायतका उजुरी परेपछि गुुनासो सुन्न हटलाइन संचालनमा ल्याइएको बताइएकोछ ।

माघ २५, २०७२ /११.००

वि.सं.२०७२ माघ २५ सोमवार १५:४१ मा प्रकाशित

You can share this post!

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...