back

विदेशमा विचल्लीमा हुनुहुन्छ ? डायल गर्नुहोस् ९७७११७७

काठमाण्डौं । वैदेशिक रोजगारमा ठगीले जरा गाडेपछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेकोछ । नेपालभरीबाट फोन गर्दा ११७७ मात्र डायल गरे पुग्छ भने विदेशबाट फोन गर्दा नेपालको कन्ट्री कोड न। ९७७११७७ डायल गर्नुपर्ने प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका अपराधबारे उजुरी सुन्नका लागि हटलाईन २४ सै घन्टा संचालनमा ल्याइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा पठाउने नममा विभिन्न प्रलोभनमा पार्ने, तोकिएको भन्दा बढी रकम लिने, भनेको जस्तो काम र तलव नपाइने, लामो समयसम्म पारपोर्ट कब्जामा राख्ने, विदेशमा पुगेपछि विमानस्थलमा लिन नआउने लगायतका उजुरी परेपछि गुुनासो सुन्न हटलाइन संचालनमा ल्याइएको बताइएकोछ ।

माघ २५, २०७२ /११.००

वि.सं.२०७२ माघ २५ सोमवार १५:४१ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

वि.सं.२०७९ पुस २७ बुधवार १७:५१

काठमाडौं । नेपाल टेलिकमले भोलि देखि लागु हुनेगरी विन्टर अफर...

अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

वि.सं.२०७९ पुस २६ मंगलवार १९:१२

नातिबाबु भट्ट । कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक...

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...