back

जलविद्युत र बिमा बाहेक सबैको सुचक ओरालो, तर पनि रकेर्ड कायमै

Kumari bank ad

काठमाण्डौं । बजारमा अरु सबै समूहको सूचक ओरालो लागेपनि जलविद्युत कम्पनी र बीमाको सूचक बढ्दा सेयर बजारको रेकर्ड कायर्म रहेको छ ।

पुँजी बजारमा जलविद्युतको सूचक ६३.२६ अंकले बढेको छ भने बीमा समूहको सूचक ५५.०३ अंकले बढेको छ । केही दिनदेखि लागातार बढिरहेको नेप्से आज अरुको सूचक अचानक ओरालो लागेको हो ।

आज सोमबार बजार १२६३.७५ अंकमा बन्द भएको छ। पुँजी बजारमा आज १सय २० कम्पनीको सेयरबाट ६१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

माघ २५, २०७२ /३.००

वि.सं.२०७२ माघ २५ सोमवार १६:१८ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...