back

नाट्टा पश्चिमाञ्चलमा गौतम सर्वसम्मत

Kumari bank ad

पोखरा  । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रको २१ औं वार्षिक साधारणसभासँगै निर्वाचन मंगलबार हुने भएको छ ।

नयाँ नेतृत्वका सर्वसम्मत गराउने प्रयास भएपनि पर्यटन ब्यबसायीको प्रयास सफल नभएपछि केही पदका लागि मंगलबार निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा बर्तमान समितिका प्रथम उपाध्यक्ष डिल्लीप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन् । उनी बुद्ध टूर एण्ड ट्राभलका प्रबन्ध निर्देशक हुन् ।

प्रथम उपाध्यक्षमा हर्क बहादुर गुरुङ्ग र झबिलाल अधिकारी,

द्धितिय उपाध्यक्षमा तुलसीराम पोखरेल र सञ्जयकान्त सिग्देल,

महासचिवमा शुवास भण्डारी, कीर्तिबल्लभ त्रिपाठी र सरोज पौडेल,

कोषाध्यक्षमा हरिराम अधिकारी र प्रेम प्रसाद सुबेदी,

सचिवमा बिजय गुरुङ, ऋषिराम पौडेल, नवराज अधिकारी र नेत्रपाणी भण्डारी,

सह–कोषाध्यक्षमा किशोर दाहल र दिपेन्द्र ढकालले उमेदवारी दर्ता गराएका छन् ।

उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२५ माघ २०७२

वि.सं.२०७२ माघ २५ सोमवार १६:०४ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...