back

अमेरिकी पदयात्रीको मृत्यु

मुस्ताङ । अमेरिकी नागरिक ड्रायन चार्ल्स ब्राम्लेटको मृत्यु भएको छ । पदयात्राको क्रममा घनी गाबिसको उपल्लो भेगको लेकमा आइतबार उनको मृत्यु भएको हो ।

५३ बर्षिय ड्रायन चार्ल्स साथमा अन्य तीनजना साथी सँगै थिए । लेक लागेर हो वा चोटपटक लागेर मृत्यु भएको पोष्टमार्टम पछि थाहा हुने प्रहरिले जनाएको छ । मुचुल्काका लागि सदरमुकामबाट घटनास्थल तर्फ प्रहरी टोली गइसकेको छ । शव ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले बिहानै गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

अमेरिकी राजदुताबाससँगको समन्वयमा शव ल्याउन मन्त्रालयबाट हेलिकप्टर झिकाउने काम भएको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

माघ २५, २०७२

वि.सं.२०७२ माघ २५ सोमवार १६:४७ मा प्रकाशित

You can share this post!

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

वि.सं.२०७९ चैत १५ बुधवार १२:४५

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा...

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य चरिङ्‌गे दह

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य चरिङ्‌गे दह

वि.सं.२०७९ चैत १४ मंगलवार १३:३५

दाङ । घोराही उपमहानगरपालिका-१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्‌गे दहको मनमोहक...

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

वि.सं.२०७९ चैत १४ मंगलवार १०:२४

काठमाडौं । सोसल मिडिया प्लेटफर्म ट्विटरको मूल्य २४ अर्ब अमेरिकी...

खुमैडाँडामा बढे पर्यटक, होटल सञ्चालकलाई भ्याइनभ्याइ

खुमैडाँडामा बढे पर्यटक, होटल सञ्चालकलाई भ्याइनभ्याइ

वि.सं.२०७९ चैत १३ सोमवार ११:२३

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ।...

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, बैंकिङ क्षेत्र उच्च जोखिममा छ

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, बैंकिङ क्षेत्र उच्च जोखिममा छ

वि.सं.२०७९ चैत १२ आइतवार १९:५१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय...

बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्यो, थप पूर्वाधार निर्माण गर्ने योजना

बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्यो, थप पूर्वाधार निर्माण गर्ने योजना

वि.सं.२०७९ चैत १२ आइतवार ११:५९

तनहुँ । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं...