back
Kumari Bank

नरहरि आचार्यको स्वास्थ्य अवस्था ‘अत्यन्त गम्भीर’

Nepal Bank

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य अवस्था ‘अत्यन्त गम्भीर’ भएको न्यूरो अस्पतालले जनाएकोछ ।

आज मंगलबार बिहान सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली दिन पुगेका उनी सुशील निवासबाट बाहिरदै गर्दा बेहोस भएका थिए ।

ब्लड प्रेसर बढेर ढलेका उनलाई लगत्तै गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । तर त्यहाँबाट न्युरो अस्पतालमा लगिएको छ ।

‘अप्रेशन नगरी २४ घण्टा उहाँलाई अब्जरभेसन आइसियुमा राखिएको छ। उहाँको अवस्था गम्भीर छ, उहाँको बडीको दाहिने भाग चलिरहेको छैन, ब्रेनमा स्ट्रोक भएको हो, प्रेसर अझै तल माथि भइरहेको छ’, अस्पताल स्रोतले बतायो ।

२६ माघ, २०७२, १०.००

वि.सं.२०७२ माघ २६ मंगलवार १०:१० मा प्रकाशित

You can share this post!

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २० शुक्रवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...