back

चिलिमेले बनायो खुद ५६ करोड नाफा

काठमाण्डौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले तीन करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म ५६ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो बर्ष यतिबेला कम्पनीको नाफा ५३ करोड ३२ लाख रुपैयाँ थियो ।

कम्पनीको विजुली विक्रीबाट भएको आम्दानी करिव पाँच करोड रुपैयाँले बढाएको हो । कम्पनीले विजुलीको विक्रीबाट ६४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । सेयर पुँजी तीन अर्ब १३ करोड रुपैयाँ रहेको कम्पनीले ब्याज आम्दानी चार करोड रुपैयाँ गरेको छ ।

२६ माघ २०७२, १२.००

वि.सं.२०७२ माघ २६ मंगलवार १२:१७ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...