back

फागुनबाट भारतसँग ८० मेगावाट विद्युत किन्दै नेपाल

काठमाडौं । ढल्केबर-मुजफरपुर ४०० केभिए प्रसारण लाइनको निर्माण सकिएपछि फागुन १ गतेबाट ८० मेगावाट बिजुली नेपालले किन्ने भएकोछ ।

यो प्रसारण लाइनबाट सुरुमा ८० मेगावाट र केहीसमय पछि थप ९० मेगावाटको हाराहारीमा बिजुली ल्याउने सरकारी योजना छ।

पहिलो एक हप्ता परीक्षणका रुपमा यो प्रसारण लाइनमार्फत भारतले नेपाललाई बिजुली दिन लागेको हो भने त्यसपछि नियमित रुपमा ८० मेगावाट बिजुली यही प्रसारण लाइनबाट नेपालमा आयात हुनेछ ।

नेपाल र भारतबीच गत वर्ष भएको विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार नै नेपालले भारतबाट बिजुली खरीद गर्न लागेको हो।

माघ २७, २०७२, १२.००

वि.सं.२०७२ माघ २७ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...