back
mega bank Ad
Hero Ad

फागुनबाट भारतसँग ८० मेगावाट विद्युत किन्दै नेपाल

काठमाडौं । ढल्केबर-मुजफरपुर ४०० केभिए प्रसारण लाइनको निर्माण सकिएपछि फागुन १ गतेबाट ८० मेगावाट बिजुली नेपालले किन्ने भएकोछ ।

यो प्रसारण लाइनबाट सुरुमा ८० मेगावाट र केहीसमय पछि थप ९० मेगावाटको हाराहारीमा बिजुली ल्याउने सरकारी योजना छ।

पहिलो एक हप्ता परीक्षणका रुपमा यो प्रसारण लाइनमार्फत भारतले नेपाललाई बिजुली दिन लागेको हो भने त्यसपछि नियमित रुपमा ८० मेगावाट बिजुली यही प्रसारण लाइनबाट नेपालमा आयात हुनेछ ।

नेपाल र भारतबीच गत वर्ष भएको विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार नै नेपालले भारतबाट बिजुली खरीद गर्न लागेको हो।

माघ २७, २०७२, १२.००

वि.सं.२०७२ माघ २७ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...