back
mega bank Ad
Hero Ad

कोइराला उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती : नेपाल उद्योग परिसंघ

काठमाण्डौं । नेपाल उद्योग परिसंघ९सिएनआई०ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती भएको भन्दै उनको निधनले सम्पूर्ण निजीक्षेत्र स्तब्ध भएको जनाएको छ ।

परिसंघले हिजो जारी गरेको विज्ञप्तिमा कोइराला इमान्दार, सरल स्वभाव र स्वच्छ चरित्रका अथक राजनीतिकर्मी भएको र आर्थिक विकासमा निरन्तर लागि रहन निजी क्षेत्रलाई अभिप्रेरित गर्ने उहाँको निधनले मुलुकको राजनीतिक फाँटमा मात्र होइन निजी क्षेत्रमा समेत ठूलो रिक्तता भएको परिसंघले महशूस गरेको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

माघ २८, २०७२,  ७.००

वि.सं.२०७२ माघ २८ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

वि.सं.२०७९ कात्तिक २० आइतवार १८:५९

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स...

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

वि.सं.२०७९ कात्तिक ६ आइतवार २०:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नाप तौल विभागले ह्वासिन सिमेन्टलाई...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

वि.सं.२०७९ असोज ३१ सोमवार ०८:०७

उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै...

मादलमै परनिर्भर वादी समुुदाय

मादलमै परनिर्भर वादी समुुदाय

वि.सं.२०७९ असोज १७ सोमवार १२:०७

हेमन्त केसी, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय...

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

वि.सं.२०७९ भदौ ३० बिहीवार १९:१६

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको...