back

राज्यले गुमायो एउटै कम्पनीबाट २ करोड

Kumari bank ad

काठमाण्डौं । एउटा कम्पनीको नाफा घटेपछि राज्यले पाउने करमा कमी आउँदा देशलाई रु २ करोड रुपैयाँ घाटा भएकोछ । चालु आर्थिक वर्षको ६ महिनामा युनिलिभर नेपालको नाफा ६ करोड २ लाख रुपैयाँले घटेपछि कम्पनीबाट राज्यले पाउने करमा पनि कमी आएको हो ।

यस आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीले १४ करोड ८६ लाख खुद नाफा कमाएपनि गत वर्षको तुलनामा ६ करोड २ लाख रुपैयाँले कमी भएको हो । गत वर्ष सोही अवधिमा कम्पनीले २० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

माघ २८, २०७२, ११.३०

वि.सं.२०७२ माघ २८ बिहीवार ११:५७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

वि.सं.२०८० असोज १६ मंगलवार १४:१४

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा...

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...