back

पुँजी बजारमा दिनभर ६१ करोडको कारोबार, नेप्से आज केही सुस्त

काठमाडौं । दिनभरी ६१ करोडको कारोबार गरेको पुँजी बजारलाई नेपाल टेलिकम र जलविद्यूत समूहका कम्पनीले ओर्लिनबाट रोकेका छन् ।

अन्य समूहको सूचक चार प्रतिसतले बढ्यो भने जलविद्यूत समूहको सूचक ४३।५३ अंकले बढेको छ । कारोबार बन्द हुने समयमा बाणिज्य बैंक समूहको सूचक पनि ०।६६ अंकले बढ्न पुगेको थियो । दिनभरमा नेप्से परिसूचक भने ०।०३ अंकले झरेको छ ।

दुई दिन सार्वजनिक विदा परेको कारण पूँजी बजार केही सुस्त पनि देखिएको हो ।

माघ २८, २०७२/ ३.३०

वि.सं.२०७२ माघ २८ बिहीवार १५:४९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४०

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक...

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...