back
mega bank Ad
Hero Ad

नेपाल १५ रनले पराजित, विश्वकपमा सिधै प्रवेश पाउनबाट वञ्चित

काठमाडौं । नामिबियासँग भएको प्ले अफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ योसँगै दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनबाट बञ्चित भएकोछ ।

टस जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रमदेखि खेल बिगार्दै आएको थियो ।

नेपाल पराजित भएसँगै आईसीसी यू–१९ विश्वकपमा सिधै प्रवेश अथवा छनोटको लामो र अनिश्चित प्रक्रियाबाट गुज्रिएको छ ।

माघ २८, २०७२ र ४।००

वि.सं.२०७२ माघ २८ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:०४

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

माइतीघरमा लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

माइतीघरमा लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:५९

काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत...

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएको सेञ्चुरी कमर्सियल...