back
NMB ad

जनतालाई खुशी बनाउनका खुशी मन्त्रालय !

Kumari bank ad

संयुक्त अरब इमिरेट ।  यहाँको  मन्त्रिमण्डलमा नागरिकलाई खुसी बनाउन काम गर्ने गरी नयाँ खुशी मन्त्रालय स्थापना गर्दै महिला मन्त्री नियुक्त गरेकोछ ।

अहुद बिन्त खाल्फान अल रुअमीलाई विस्तारित मन्त्रिमण्डलमा ुमिनिस्टर फर स्टेट अफ ह्यापिनेसुको जिम्मेवारी दिइएको छ ।

उनी युएईकी पहिलो खुसी मन्त्री पनि हुन्। युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल माक्तोमले विस्तारित मन्त्रिमण्डल भविष्य, युवा, खुसी, शिक्षाको विकास र हावापानी परिवर्तनमा केन्द्रीत हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रिय खुसी चाहनामात्र नभएको उल्लेख गर्दै खुसी मन्त्रालयले नागरिकलाई खुसी बनाउन नयाँ योजना, कार्यक्रम ल्याउने बताएका छन्।

एजेन्सी, माघ २९, २०७२/ ९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १०:२० मा प्रकाशित

You can share this post!

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ असार ७ शुक्रवार १७:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल...

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...