back
Mega Long Ad

अझै केही दिन मोटरसाइकलका लागि ५ र चार पाँग्रेका लागि १५ लिटर तेल

काठमाण्डौं । उपभोक्ताले आज शुक्रबार देखि सबै पेट्रोलपम्पबाट तेल पाउने भए पनि एक पटकमा मोटरसाइकलका लागि पाँच लिटर र चार पाँग्रे सवारी साधनले १५ लिटर तेल पाउने भएकाछन् ।

रक्सौल नाकाबाट तेल आउन थालेपछि लट अनुसार तेल वितरण नगरी सबै सबै पेट्रोलपम्पबाट सवारी साधनलाई तेल दिइने भएपनि अझै केही दिनका लागि परिमाण तोकिएको नेपाल आयल निगमले जनाएकोछ ।

आपूर्ति थप सहज भएपछि मागेजति तेल दिन सकिने पनि निगमले बतायो ।

माघ २९, २०७२ /९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १०:५५ मा प्रकाशित

You can share this post!

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४२

सप्तरी । तराई मधेसमा छोरीको संख्या पहिलेको तुलनामा न्यून हुदै...

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:३१

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी...

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:२०

झापा । सरकारले सबै नाका खोल्ने निणर्य गरेको एक महिनापछि...

संकटमा परम्परागत बाली : उत्पादन घट्दो, माग बढ्दो

संकटमा परम्परागत बाली : उत्पादन घट्दो, माग बढ्दो

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १२:३३

दैलेख । कुनै समय साविकको भेरी र कर्णाली अञ्चलका जिल्लाहरूमा...

ल्याण्डफिल्ड साइट सार्ने निर्णयविरुद्ध स्थानीय आन्दोलित

ल्याण्डफिल्ड साइट सार्ने निर्णयविरुद्ध स्थानीय आन्दोलित

वि.सं.२०७८ कात्तिक १० बुधवार १६:१५

पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साइट सार्ने भएपछि भलाम र...

आहा ! शैलुङ : खुल्दै होमस्टे, उदाउँदै शैलुङ

आहा ! शैलुङ : खुल्दै होमस्टे, उदाउँदै शैलुङ

वि.सं.२०७६ पुस २२ मंगलवार १०:१९

दोलखा । शैलुङ्ग, दोलखा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ्गमा नेपाल...