back

अझै केही दिन मोटरसाइकलका लागि ५ र चार पाँग्रेका लागि १५ लिटर तेल

काठमाण्डौं । उपभोक्ताले आज शुक्रबार देखि सबै पेट्रोलपम्पबाट तेल पाउने भए पनि एक पटकमा मोटरसाइकलका लागि पाँच लिटर र चार पाँग्रे सवारी साधनले १५ लिटर तेल पाउने भएकाछन् ।

रक्सौल नाकाबाट तेल आउन थालेपछि लट अनुसार तेल वितरण नगरी सबै सबै पेट्रोलपम्पबाट सवारी साधनलाई तेल दिइने भएपनि अझै केही दिनका लागि परिमाण तोकिएको नेपाल आयल निगमले जनाएकोछ ।

आपूर्ति थप सहज भएपछि मागेजति तेल दिन सकिने पनि निगमले बतायो ।

माघ २९, २०७२ /९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १०:५५ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...