back
NMB ad

दुई बैंकको नाफा घट्यो

Kumari bank ad

काठमाण्डौं । स्टाण्डर्ड चार्टर्ड बैंक एवं एभरेष्ट बैंकको नाफा घटेको छ । गत वर्षको पुस मसान्तको तुलनामा यी दुई बैंकको नाफा क्रमशः तीन करोड र दुई करोड रुपैयाँले घटेको हो ।

स्ट्याण्डर्ड चार्टर बैंकले गत वर्ष ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष ६१ करोड ३० लाख रुपैयाँमा कमाएको छ। बैंकको खुद ब्याज आम्दानी घट्दा त्यसको असर खुद नाफामा देखिएको छ।

एभरेष्टले यो वर्ष ७५ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ। जुन गत वर्ष ७७ करोड १२ लाख रुपैयाँ थियो । बैंकले यो अवधिमा ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

माघ २९, २०७२/ ९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार ११:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...