back

दुई बैंकको नाफा घट्यो

Kumari bank ad

काठमाण्डौं । स्टाण्डर्ड चार्टर्ड बैंक एवं एभरेष्ट बैंकको नाफा घटेको छ । गत वर्षको पुस मसान्तको तुलनामा यी दुई बैंकको नाफा क्रमशः तीन करोड र दुई करोड रुपैयाँले घटेको हो ।

स्ट्याण्डर्ड चार्टर बैंकले गत वर्ष ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष ६१ करोड ३० लाख रुपैयाँमा कमाएको छ। बैंकको खुद ब्याज आम्दानी घट्दा त्यसको असर खुद नाफामा देखिएको छ।

एभरेष्टले यो वर्ष ७५ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ। जुन गत वर्ष ७७ करोड १२ लाख रुपैयाँ थियो । बैंकले यो अवधिमा ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

माघ २९, २०७२/ ९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार ११:३३ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...