back
NMB ad

चार वर्षीय बालकको करामत

Kumari bank ad

एकजना चार वर्षीय बालकले तीनजना मानिसलाई बमले उडाएका छन् । आतंकवादी संगठन आईएसआईएसले हालै जारी गरेको नयाँ भिडियोमा ती चार वर्षीय बालकले गाडीमा रहेका तीनजनालाई बमले उडाएका देखाइएको छ ।

चार वर्षीय ब्रिटिश बालक जिहादी जुनियरु एक कारलाई बमले उडाएर तीनजनाको ज्यान लिएको यो भिडियोमा देख्न सकिन्छ । यी तीनैजनामाथि सिरियामा पश्चिमी देशका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।
तीनजनालाई बमले उडाउने यी बालक दक्षिण(पुर्व लन्डनमा जन्मिएका ग्रेस) खादिजाु डेरका छोरा हुन् ।

इस्लाम धर्म अपनाएकी ग्रेस सन् २०१२ मा भागेर सिरिया पुगेकी थिइन् । जहाँ उनले स्वीडिस चरमपन्थी लडाकू अबु बक्रसँग बिहे गरेकी थिइन् । यी बालकले अहिलेसम्मको उमेर आईएसआईएसको नियन्त्रणमै बिताइसकेका छन् ।

डेलीमेलको समाचार अनुसार बालकका हजुरबा हेनरी डेरले उनको पहिचान इसा डेरका रुपमा गरेका हुन् । भिडियोमा बालकले आईएसआईएसको ट्रेडमार्क वर्दी र शिरमा कालो पट्टी बाँधेका छन् । उनको हातमा एक डेटोनेटर देख्न सकिन्छ ।

बालकले डेटोनेटर दबाएपछि पहेंलो कपडा लगाएर कारमा बाँधेको देखाइएका तीन मानिस कार विस्फोट भइ मारिएको भिडियोमा हेर्न सकिन्छ ।

बालकसँगै रहेका एक आईएस लडाकू ब्रिटिश लवजमा अंग्रेजी बोल्दै ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई धम्की दिइरहेको पनि भिडियोमा देख्न सकिन्छ ।

तीनजना सवार मानिस कारलाई बालकले डेटोनेटर दबाएर विस्फोट भएपछि भिडियो सकि न्छ ।

अन्नपुर्ण पोष्ट: २०७२ माघ २९

वि.सं.२०७२ माघ २९ शुक्रवार १५:२४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...