back

चार वर्षीय बालकको करामत

एकजना चार वर्षीय बालकले तीनजना मानिसलाई बमले उडाएका छन् । आतंकवादी संगठन आईएसआईएसले हालै जारी गरेको नयाँ भिडियोमा ती चार वर्षीय बालकले गाडीमा रहेका तीनजनालाई बमले उडाएका देखाइएको छ ।

चार वर्षीय ब्रिटिश बालक जिहादी जुनियरु एक कारलाई बमले उडाएर तीनजनाको ज्यान लिएको यो भिडियोमा देख्न सकिन्छ । यी तीनैजनामाथि सिरियामा पश्चिमी देशका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।
तीनजनालाई बमले उडाउने यी बालक दक्षिण(पुर्व लन्डनमा जन्मिएका ग्रेस) खादिजाु डेरका छोरा हुन् ।

इस्लाम धर्म अपनाएकी ग्रेस सन् २०१२ मा भागेर सिरिया पुगेकी थिइन् । जहाँ उनले स्वीडिस चरमपन्थी लडाकू अबु बक्रसँग बिहे गरेकी थिइन् । यी बालकले अहिलेसम्मको उमेर आईएसआईएसको नियन्त्रणमै बिताइसकेका छन् ।

डेलीमेलको समाचार अनुसार बालकका हजुरबा हेनरी डेरले उनको पहिचान इसा डेरका रुपमा गरेका हुन् । भिडियोमा बालकले आईएसआईएसको ट्रेडमार्क वर्दी र शिरमा कालो पट्टी बाँधेका छन् । उनको हातमा एक डेटोनेटर देख्न सकिन्छ ।

बालकले डेटोनेटर दबाएपछि पहेंलो कपडा लगाएर कारमा बाँधेको देखाइएका तीन मानिस कार विस्फोट भइ मारिएको भिडियोमा हेर्न सकिन्छ ।

बालकसँगै रहेका एक आईएस लडाकू ब्रिटिश लवजमा अंग्रेजी बोल्दै ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई धम्की दिइरहेको पनि भिडियोमा देख्न सकिन्छ ।

तीनजना सवार मानिस कारलाई बालकले डेटोनेटर दबाएर विस्फोट भएपछि भिडियो सकि न्छ ।

अन्नपुर्ण पोष्ट: २०७२ माघ २९

वि.सं.२०७२ माघ २९ शुक्रवार १५:२४ मा प्रकाशित

You can share this post!

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

वि.सं.२०८० असोज ७ आइतवार १४:३०

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर...

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर   

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर   

वि.सं.२०८० असोज ७ आइतवार १४:१८

काठमाडौँ, ७ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ...

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...