back
mega bank Ad
Hero Ad

कठै रिजवान ! फोरमबाट पनि निस्काशनमा परे

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले पार्टी विरोधी काम गरेको भन्दै केन्द्रीय सदस्यद्वय रिजवान अन्सारी र राजकुमार यादवलाई पार्टीबाट निष्काशित गरेको छ। फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गरी उनीहरुलाई निष्काशन गरेको जनाएको छ।

फोरम नेपालले केन्द्रीय सदस्य अन्सारी विरुद्ध विभिन्न संचारमाध्यमा पार्टी गतिविधि विरोधी अभिव्यक्ति दिएको, पार्टी विरुद्ध संघीय नव विचार समुह गठन गरी आफू संयोजक बनेको, पार्टी विधान विपरित पार्टीलाई घात पुग्ने ६ बुँदे माग पार्टीमा नबुझाइ सार्वजनिक गरेको आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको जनाएकोछ छ।

यसैगरी केन्द्रीय सदस्य राजकुमार यादवलाई पार्टी एकीकरणको विरुद्धमा गएको, समायोजन कार्यमा पार्टीले गरेको निर्णय उल्लघंन गरेको पार्टी सम्बद्ध मोर्चा र गठबन्धन भन्दा अलग समानान्तर मोर्चा बनाएको लगायतका आरोप लगाइएको छ।

अन्सारी यस अघि एमाले छाडेर संघिय समाजवादी हुँदै फोरमसंग एकता गरेर सो पार्टीको नेता भएका थिए ।

०१ फागुन २०७२

वि.सं.२०७२ फागुन १ शनिवार १४:४० मा प्रकाशित

You can share this post!

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

वि.सं.२०७९ मंसिर १० शनिवार १७:१४

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४...

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३९

बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा...

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३४

पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...