
काठमाडौँ । साग महिला फुटबलमा नेपालले श्रीलंकासँग फराकिलो जीत निकालेको छ ।
सिलोङमा शनिबार भएको खेलमा नेपाल ४–०ले विजयी भयो ।
श्रीलंकाले एक आत्मघाती गोल गरेको छ ।
नेपालका लागि सावित्रा भण्डारीले २ र सपना लामाले एक गोल गरे ।
०१ फागुन २०७२ / २/३५
वि.सं.२०७२ फागुन १ शनिवार १४:४४ मा प्रकाशित