back

अब गाउँगाउँमा वाइफाइ

काठमाडौं ।  सरकारले समग्र विकासका लागि गाउँगाउँमा वाइफाइ पुर्‍याउने भएको छ । संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुशासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुराउने भएको छ ।
‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ ।’ मन्त्रालयका स्वात्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने ।
‘जनताको नजिकको सरकार भएकका कारण शिक्षा, स्वास्थ्य, विकास, संस्कृति र पर्यटन लगायतका कामसागै इनटरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउँगाउँमा वाइफाई पुर्‍याउन जुटेका हौ,’ पाण्डेको भनार्इ छ ।

प्रकाशित– २०७२ फाल्गुन १ गते

वि.सं.२०७२ फागुन १ शनिवार १५:४१ मा प्रकाशित

You can share this post!

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन   

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:५८

काठमाडौँ, ५ असोज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक,...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:४७

काठमाडौँ, ५ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान   

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:३६

काठमाडौँ, ५ असोज : एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल...

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, यस्ता छन् सहमतिको मस्यौदाको पूर्णपाठ

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, यस्ता छन् सहमतिको मस्यौदाको पूर्णपाठ

वि.सं.२०८० असोज ५ शुक्रवार १७:४४

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। शुक्रबार...

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

वि.सं.२०८० असोज ५ शुक्रवार १७:३१

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई...

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द   

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द   

वि.सं.२०८० असोज ५ शुक्रवार १७:०२

नयाँदिल्ली, ५ असोज : एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन...