back

जिल्ला सहकारी संघ धादिङमा पुन: पाैडेल

धादिङ । जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन नेत्र राज पाैडेल निर्वाचित भएका छन् ।

 

 

शुक्रबार धादिङबेशीमा भएकाे १६ अाैं साधारणसभाले पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । सचिव बाहेक सबै पदमा निर्विराेध निर्वाचित भएका छन् ।

 

संघकाे उपाध्यक्षमा गंगादत्त तिमल्सेना र गंगा बिसुराल चयन भए । त्यस्तै काेषाध्यक्षमा टंक नाथ शर्मा चयन भए । सचिव पदमा चार जनाकाे उम्मेदवारी परेका कारण सचिव पद भने टुंगाे लागेकाे छैन । सचिवमा पूर्व कोषाध्यक्ष विष्णु रिजाल, राजेन्द्र बस्नेत, सितादेवी खनाल र रमेश दाहालकाे दाबी रहेकाे छ ।

 

त्यस्तै १० सदस्यकाे लागि १७ उम्मेदवारी परेकाे छ । सहमती नभएकाे पदमा अागामी शनिबार निर्वाचन गरिने अध्यक्ष पाैडेलले जानकारी दिए । सके सम्म सर्वसम्वत गरिने पनि पाैडेले बताए ।

०१ फागुन २०७२

वि.सं.२०७२ फागुन १ शनिवार २३:०५ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, एक बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८० असोज ७ आइतवार ०७:१४

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७...

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी   

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी   

वि.सं.२०८० असोज ७ आइतवार ०६:५६

गलकोट (बागलुङ), ७ असोज : बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३...

यी स्थानमा भारी वर्षासहित हावाहुरी चल्ने

यी स्थानमा भारी वर्षासहित हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०६:४६

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन

वि.सं.२०८० असोज ७ आइतवार ०६:३९

बिक्रम गिरी हाङ्जाउ (चीन), ६ असोज : १९औँ एसियाली खेलकुद...

आज ७ असोज २०८० आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ७ असोज २०८० आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० असोज ७ आइतवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...